घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
सिन्धुली । घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका बीचमा...
कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी
काठमाडाैँ । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा...
भरतपुरको मतगणना स्थगित
चितवन । भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । मतगणना गर्ने क्रममा गठबन्धन र एमालेका प्रतिनिधिबीच सदर/बदर मतमा विवाद भएपछि मतगणना रोकिएको हो ।
चट्याङ लागेर किशोरीको मृत्यु
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पनान्चेमा आज दिउँसो चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी...
ललितपुर महानगरमा दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी
ललितपुर । ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका...
काठमाडौँ महानगरपालिकामा बालेनकाे अग्रता कायमै
काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् ।
केही समय अघि...
भरतपुर महानगरपालिकामा पुनः दाहालको अग्रता
चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की...
नुवाकोटको तादीमा कांग्रेस विजयी
नुवाकाेट । जिल्लाको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन् । तादीमा सत्तासीन दलहरूबीच गठबन्धन भएको थिएन ।
कालिका गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका देवकोटा निर्वाचित
रसुवा । स्थानीय तह निर्वाचनअन्तर्गत कालिका गाउँपालिकाको मत परिमाण घोषणा भएको छ । प्राप्त परिमाणअनुसार नेपाली कांग्रेसका उम्मेदवार हरिकृष्ण देवकोटाले दुई हजार...
शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
काठमाडाैँ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले दुई हजार ३१७...