Home वाग्मती

वाग्मती

रसुवामा २:३० बजेसम्म ६० प्रतिशत मतदान

रसुवा । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ । उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका...

भक्तपुरमा ३ बजेसम्म ६५ प्रतिशत मत खस्यो

भक्तपुर । भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

ललितपुरमा मध्यह्नसम्म ५० प्रतिशत बढी मत खस्यो

ललितपुर । ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । कतिपय वडामा ५५...

रसुवामा २५ प्रतिशत मतदान

रसुवा । आज सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन रसुवामा शान्तिपूर्ण तवरले अगाडि बढेको जनाइएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका...

ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन् । सत्ता गठबन्धका...

जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया हो : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान...

सिर्जना सिंह र प्रकाशमान सिंहले गरे मतदान

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको...

भरतपुर मेयरकी उम्मेदवार रेनु गरिन् मतदान

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट  मेयरका उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । दाहालले भरतपुर–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान...

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने...

पूर्व सांसद श्रेष्ठसहित भरतपुरका कांग्रेसका पाँच नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धनको निर्णय विपरित जाने चितवनको भरतपुर महानगरपालिकाका पाँच नेतालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ । भरतपुर...