Home वाग्मती

वाग्मती

नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा सम्पन्न

भक्तपुर । नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । भक्तपुरमा जनै पूर्णिमाको साँझ सुकुलढोकास्थित नाट्यश्वरी मन्दिरमा गुठी...

राष्ट्रपतिद्वारा पाटनको कृष्णमन्दिरमा पूजाअर्चना

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन्।

अझै बुझाएनन् अद्यावधिक विवरण

काभ्रेपलाञ्चोक, ३ भदौ । जिल्ला समन्वय समिति काभ्रेलाई जिल्लास्थित सरोकारवाला निकायले नदीजन्य तथा खानीजन्य उद्योग सञ्चालनसम्बन्धी अद्यावधिक विवरण बुझाएका छैनन् ।

थिमिमा ८८ वर्षपछि सञ्चालित सातदिने महाकाली नाच सम्पन्न

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा ८८ वर्षपछि यस वर्ष प्रदर्शनमा आएको प्राचीन महाकाली नाच आजदेखि सम्पन्न भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात्...

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चाेक । गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन...

ऐतिहासिक रानीधारा पुनर्निर्माण गरिने

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सातमा रहेको ऐतिहासिक रानीधारा पुनर्निर्माण गरिने भएको छ । शुक्रबार नगरपालिका वडा नम्बर सातका...

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

काठमाडौँ । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले शुक्रबार...

राष्ट्रपतिद्वारा प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताएकी छन्...

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

चितवन । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई...

नक्कली जग्गा विक्रेतालाई सङ्गठित अपराध मुद्दा

काभ्रेपलाञ्चोक । नक्कली जग्गा बिक्री गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले ‘सङ्गठित अपराध मुद्दा’ दर्ता गरेको छ । अनुसन्धानका क्रममा उक्त प्रकरण सङ्गठित अपराध...