Home वाग्मती

वाग्मती

छुटेकालाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । 

लम्पी स्किन नियन्त्रण गर्न साताव्यापी खोप अभियान

मकवानपुर । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । रोगको बढ्दो...

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

काठमाडौं । ग्वार्कोमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले...

तारैतारले जेलिएको राजधानी

काठमाडौँ । राजधानी सहर काठमाडौँका सडकमाथिका दायाँबायाँ भागमा तारैतारले जेलिएको दृश्य जताततै देखिन्छ । जेलिएका तारमा विद्युत् सर्ट भई...

नौ वर्षमा निर्माण सम्पन्न हुँदै ठिमुरा–देवघाट पुल

नारायणगढ । भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणकार्य नौ वर्षमा पूरा हुने...

चितवनमा रास्वपाद्वारा महिलाका लागि निःशुल्क ‘ब्लुबस’ सञ्चालन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन्...

ओभरल्याप पिच गरेको दुई वर्षमा काठमाडौँ–भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी

भादगाउँ । अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच (पिचमाथि गरिएको...

असी प्रतिशत काम सम्पन्न भएपछि सडकको बजेट रोकियो

चितवन । भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि...

रामेछापको अधिकांश झोलुङ्गे पुल जीर्ण, सम्बन्धित निकायलाई छैन चासो 

मन्थली । पैदल यात्रालाई छोट्याउने साधनका रुपमा रहेका रामेछापका अधिकांश झोलुङ्गेपुल जीर्ण बन्दै गएका छन् । पुलका सामग्री नासिन र चोरिन लाग्दासमेत...

काठमाडौँ महानगरले १० गौरवका योजना र २५ स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १० गौरवका योजना र २५ स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ ।