मकै बालीमा हावाहुरीको क्षति
रुकुमपूर्व। रुकुमपूर्वमा हावाहुरीले मकै बालीमा क्षति पु¥याएको छ । जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको मकै बालीमा हावाहुरीले क्षति पु¥याएपछि किसान चिन्तित भएका...
रेसुङ्गामा ट्रक पल्टिँदा चालकको मृत्यु
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का...
नेपालगञ्जमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन हुँदै
नेपालगञ्ज । सहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ ।
रामपुरमा आयुर्वेद सेवालाई विस्तार गरिँदै
रामपुर (पाल्पा) । आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै...
“निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ” ः उपाध्यक्ष नेम्वाङ
रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् ।
उड्ने बितिक्कै इन्जिनबाट धुवाँ निस्केपछि श्री एयरको जहाज आकस्मिक अवतरण
नेपालगञ्ज । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । उडेको केहीबेरमै जहाजको बायाँ इन्जिनमा धुवाँ...
कोइली खोलाले बगाएर बेपत्ता भएका सुनारको शव फेला
चन्द्राैटा । खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव आज फेला परेको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–९ बर्दवास्थित कोइली खोलाले मङ्गलबार सुनारका...
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुई जनाको ज्यान गएको छ ।
बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट...
कोरोना बढ्न थालेपछि नाकामा सतर्कता
बाँके । बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको...
गाईको मासुसहित दुई पक्राउ
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट आज प्रहरीले गाईको मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।
गाई...