Home लुम्बिनी

लुम्बिनी

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा (रुपन्देही) । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल...

बुटवलले राख्यो मुख्य चार भाषामा नागरिक बडापत्र

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि...

उद्घाटनको एक वर्षपछि नेपालगञ्ज एकीकृत भन्सार जाँचचौकी सञ्चालनको तयारी

बाँके । नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) दुई हप्तामै सञ्चालन हुने भएको छ। भारतले आईसीपी निर्माण गरेर नेपाललाई...

नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा आयोजित तीनदिने महोत्सव सम्पन्न भएको छ ।  हनुमान जन्मोत्सवका अवसरमा आइतबारदेखि सुरु...

चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् । चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको...

इस्मा आगलागी : आँखै अगाडि खरानी बने सम्पत्ति र सपना

तम्घास। गुल्मीको इस्मा गाउँपालिका–२ का चन्द्रबहादुर कुँवरले पाँच वर्षअघि १४ लाख खर्चेर दुईतले पक्की घर बनाएका थिए। जीवनमा धेरै दुखले बनाएको सोही...

तातो हावाले कष्टकर बन्दै तराईको जनजीवन

भैरहवा। वैशाखको पहिलो साता नै भैरहवा आसपासको अधिकतम तापक्रम करिब ४४ डिग्री पुगेको छ। तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा (लू)...

मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउने रेखबहादुर पक्राउ

गुल्मी । मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६...

आगलागीपछि बासबिहीन भए १३ परिवार

अर्घाखाँची । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिए । आगलागीबा टघरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै...

सामुदायिक वनको काम तीन महिनादेखि ठप्प

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहको काम तीन महिनादेखि ठप्प भएको छ ।