Home राजनीति

राजनीति

रोल्पा कांग्रेस सभापतिमा किशोर विजयी

राेल्पा । नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी भएका छन् । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी भएका...

कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापतिमा शर्मा विजयी

काठमाडाैँ ।नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनको मतगणनाअनुसार...

महामन्त्री खड्का महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कर्णाली । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कूल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरेका...

एमाले महाधिवेशन : उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने

चितवन । नेकपा (एमाले) को १०आँै राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको...

कांग्रेस महाधिवेशन : कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत कञ्चनपुरको निर्वाचन क्षेत्र नं...

एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’...

शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् ।

प्यूठानमा कांग्रेसको मतगणनास्थलमा झडप, प्रहरीसहित सात घाइते

प्यूठान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्यूठान जिल्ला अधिवेशनको मतगणना स्थलमा विवाद हुँदा प्रहरीले बल प्रयोग गरेकोे छ । मतगणनाको क्रममा...

अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न दबाब दिन्न : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न आफूले कुनै...

एमाले महाधिवेशनः मङ्सिर ११ गते उम्मेदवारी मनोनयन

काठमाडाैं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ ।