Home राजनीति

राजनीति

पानीजहाज, भ्यूटावर आवश्यक छैन : अध्यक्ष नेपाल

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन् ।

ओलीको आरोप : नीति तथा कार्यक्रमले कुनै पनि समस्याको सम्बोधन गर्न सकेन

काठमाडाैँ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको...

अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकोप्रति ओलीकाे आपत्ति

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकोप्रति आपत्ति जनाएका छन् ।

विपक्षी दलका उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर सत्तापक्षले निर्वाचन गरायो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष ढंगले नभएको बताएका छन् । सरकारले संसदमा प्रस्तुत...

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रबाटै अन्तर्घात भयो : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताएका छन्...

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले जनताको कामका लागि अभिप्रेरित गर्ने उद्देश्यले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

नेकपा (एकीकृत समाजवादी)द्वारा जनप्रतिनिधिलाई सम्पत्ति विरण सार्वजनिक गर्न निर्देशन

काठमाडाैँ । नेकपा (एकिकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ...

जनस्तरमा कांग्रेसको लोकप्रियता बढ्यो ः महामन्त्री थापा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन्।

गठबन्धन राष्ट्रिय आवश्यकता : रामचन्द्र पौडेल

गण्डकी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् ।...

नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी

नवलपुर । स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै...