Home राजनीति

राजनीति

प्रतिनिधिसभाका उम्मेदवारले तीन वटा सम्पर्क कार्यालय खोल्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने...

राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन

काठमाडाैँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने...

समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ...

रुपन्देहीको विकास देश विकासको आधारः गृहमन्त्री खाण

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले मुलुुकको करिब मध्यभागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् ।

घरदैलो अभियानमा चुनावी प्रचार

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूले आफ्नो पक्षमा मत कसरी प्राप्त गर्न सकिन्छ भनेर जनताको...

नेमकिपाको घोषणापत्रः भारतसँगका असमान सन्धी खारेजदेखि स्वदेशमै मल कारखाना खोल्नेसम्म

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेमकिपाले घोषणापत्र सार्वजनिक गरेको...

मुस्ताङमा सुस्त चुनावी गतिविधि

गलेश्वर । छर्लङ्गै खुलेको छ मौसम । चारैतिर सेता हिमाल मुसुक्क मुस्कुराइरहेका छन् । सेता हिमाल हेर्दै प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र...

चुनावी मुद्दा पहिल्याउँदै मतदाता

महाेत्तरी । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन–२०७९ को चुनावको मिति नजिकिँदै गर्दा महोत्तरीमा राजनीतिक दलका नेता–कार्यकर्ता र उम्मेदवारको नगर–गाउँ बस्तीमा आउजाउ बढेको छ...

कांग्रेसको निर्वाचन प्रचारप्रसार उपसमिति गठन

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस...