Home राजनीति

राजनीति

यो सरकार ढल्छ भन्ने कुरा छोड्दिनुस्, हल्लिँदा पनि हल्लिदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हल्लिँदा पनि नहल्लिने बताएका छन् । आज (शुक्रबार) बुटवलमा आयोजित नेकपा (एमाले) को सभालाई...

दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्दै कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान पुर्याउन सरोकार भएका...

चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई

चितवन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका नेताहरूले समग्र जिल्लाको विकाससम्बन्धी योजना लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।...

दुर्गा प्रसाईंलाई म्याद थपको लागि अदालत लगियो

काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुने घटना घट्नुमा मुख्य दोषी ठहर गरेर प्रहरीले पक्राउ गरेको उक्त प्रदर्शनको जनकमाण्डर दुर्गा प्रसाईंलाई म्याद...

स्वर्गीय मिश्रको सालिक निर्माणमा अवरोध नगर्न कांग्रेस नेता निधिको आग्रह

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका स्वर्गीय रामनारायण मिश्रको सालिक निर्माणमा अवरोध नगर्न आग्रह...

पूर्वराजा ज्ञानेन्द्रलाई बोलाएर केरकार गर्नुपर्ने कांग्रेस सह-महामन्त्री परियारको माग

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तीनकुनेको हिंसात्मक घटनाको सम्बन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने बताएका छन् । आज...

तीनकुने घटना आपराधिक गतिविधि हो, न्यायिक छानविन समिति बन्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादी समूहले आह्वान गरेको आमसभाको क्रममा तीनकुनेमा घटनको घटना आपराधिक गतिविधि रहेको बताएका छन् । उनले यस्ता...

तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई पनि जिम्मेवार बनाइनुपर्छ ; एमाले प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले तीनकुनेको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जिम्मेवार बनाइनुपर्ने माग गरेका छन् ।...

एमालेले ४० नकटेका १ लाख युवा सडकमा उतार्ने

काठमाडौं । नेकपा (एमाले) ले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी...