Home राजनीति

राजनीति

कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्दै

काठमाडाैं, २७ कात्तिक। नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ ।

सुर्खेत र डोल्पामा आज कांग्रेस वडा अधिवेशन

कर्णाली, २७ कात्तिक। कर्णाली प्रदेशका सुर्खेत र डोल्पा जिल्लामा नेपाली कांग्रेसकाे १४ औँ महाधिवशेनअन्तर्गत वडा अधिवेशन आज सम्पन्न हुँदैछ ।

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

भाेजपुर, २६ कात्तिक। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका...

महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : ओली

काठमाडाैं, २६ कात्तिक। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम...

माओवादी केन्द्रले संशोधन ग¥यो विधान

काठमाडाैं, २६ कात्तिक। नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ । शुक्रवार सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश...

प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त

काठमाडाैं, २६ कात्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त भएका छन् । केन्द्रीय सदस्य जोखबहादुर महरालाई...

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौं, २६ कात्तिक।नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडाैं, २६ कात्तिक। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो...

मूल्यवृद्धि फिर्ता नगरिए सरकारकै बहिर्गमनको निम्ति आन्दोलन गर्ने अनेरास्ववियूको चेतावनी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन...

तीन प्रदेशका प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, २५ कात्तिक। प्रदेश एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् ।