Home प्रदेश २

प्रदेश २

धनुषामा धान रोपाइँ सुरु, मल अभाव

जनकपुरधाम । केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ सुरु भएको छ । जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा...

पथलैया–हेटौँडा सडक एक साताभित्र तयार हुँदै

वीरगञ्ज (पर्सा) । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक डिभिजन...

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरमा आयोजना...

वीरगञ्जमा भेटिए कालाजार र डेंगीका बिरामी

वीरगञ्ज। वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेंगीका बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहले...

वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन डिभिजन वन कर्यालय लहान, सिरहाले भत्काएको छ...

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ ।

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

कलैया । जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय...

मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह

वीरगन्ज (पर्सा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताएका छन् ।...

सप्तरीमा नदीको बाढी गाउँ पस्दा ३० घर डुबानमा

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा खाँडाे नदीको बाढी पसेको छ । नदीमा बाढी आउँदा होचो तटबन्ध पार गरेर बाढी बस्तीमा पसेको हाे...

क्याम्पस प्रमुख हत्या प्रकरण : जग्गा विवाद र घरायसी कारण

बारा । बारामा गोली हानी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या गरेको घटनाको मुख्य कारण जग्गा किनबेच विवाद साँधसिमाना र घरायसी कारणबाट भएको...