Home प्रदेश २

प्रदेश २

तराई-मधेशका जिल्लामा आज ‘लबान’ पर्व मनाइँदै

महोत्तरी । तराई-मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाइँदै छ । अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र...

कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

सप्तरी । गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख व्यवस्था नगर्दा असोज २६ गतेदेखि सेवा...

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

महोत्तरी । मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो...

संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा...

सर्लाहीमा गाडीको ठक्करबाट छठका बर्तालुको मृत्यु

मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सोमबार बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ ।

छठ पर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँइदै

वीरगञ्ज (पर्सा) । छठपर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ  दिइने छ । वीरगञ्जसहित तराई–मधेशमा अधिकांश पोखरी, ताल तलाउ, खोला र...

प्रेम र समर्पणको पर्व : ‘सामा-चखेवा’

महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्र सांस्कृतिक र धार्मिक चाडपर्वको उर्वर भूमिका रुपमा रहेको छ । यहाँ आपसी प्रेम र सद्भावका...

छठ पर्व : सबैको मन जोड्ने सेतु

अजयकुमार साह, धनुषा । केरवा ज फरल घउरस वोपर सुगा मडराय ।मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।

छठमय मिथिला : उल्लासमय वातावरण

महोत्तरी । छठ पर्वले मधेसका महोत्तरीसहितको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ । यहाँका सहर र गाउँबस्ती सजिएका छन् । जलाशयमा बनाइएका...

छठको पूर्वसन्ध्यामा शान्तिसुरक्षाका लागि प्रहरी र स्थानीय तह सक्रिय

रौतहट । तराई/मधेसको महत्त्वपूर्ण चाड छठ पर्वको तयारीमा स्थानीयवासी व्यस्त छन् । समाजमा चोरी र अपराध गर्नेहरुले यसैको मौका छोपेर तनाव दिने...