Home प्रदेश २

प्रदेश २

‘जनकपुरधाम–अयोध्या रेल्वे सेवा सञ्चालनको प्रक्रिया अन्तिम चरणमा’

महेन्द्रनगर (धनुषा) । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुरधाम–अयोध्या रेल्वे सेवा सञ्चालनको प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै सञ्चालनमा आउने बताएका...

टपरी बेचेर मासिक डेढ लाख आम्दानी गर्दै जितेन्द्र

बरहथवा (सर्लाही) । जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक एक लाख ५० हजार आम्दानी गर्दै आएका छन्...

समृद्ध मधेस निर्माणको अभियान जारी छ : मन्त्री दाहाल

महोत्तरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘समृद्ध मधेस’ निर्माण गर्न सङ्घीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको बताएका छन्...

वीरगञ्ज नाकाबाट दुई महिनामा पाँच अर्ब २६ करोडका सामान निर्यात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा  पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान...

३६ घण्टा लामो निर्जल र निराहार उपवासपछि जितिया पर्व सम्पन्न

जलेश्वर। मिथिलाञ्चललगायत मधेशका अधिकांश क्षेत्रमा मनाइने जितिया पर्व बुधबार मिथिलानीहरूको ३६ घण्टा लामो निर्जल र निराहारपछि सम्पन्न भएको छ।

वीरगंज नाका हुँदै चारपाङ्ग्रे सवारी साधनको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि

पर्सा । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ । चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै  ४२...

वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ

जलेश्वर (महोत्तरी)। यहाँको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा...

लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए सवारीसाधन

मलंगवा (सर्लाही)। समयमै लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार...

संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि नीतिगत प्रतिबद्धता र सङ्कल्पसहित अगाडि बढेको बताएका छन् ।

बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई...