Home प्रदेश २

प्रदेश २

सिरहा घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई...

व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार

महेन्द्रनगर (धनुषा) । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा)। वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व...

एसइईमा मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

पर्सा । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला...

महायज्ञका लागि दलितको घर भत्काइएको प्रकरणः पीडित परिवारबाट प्रहरीमा जाहेरी

सिरहा। सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख...

धनुषा प्रहरीद्वारा गाँजासहित एकजना पक्राउ

महेन्द्रनगर (धनुषा)। जिल्ला प्रहरी कार्यालयले चार सय ७७ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। कार्यालयका अनुसार जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित लक्ष्मीनिया चोकमा...

क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। एकडारा गाउँपालिका– ४ का...

महायज्ञका लागि दलितको घर भत्काउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

काठमाडौं। सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा दलितको घर भत्काएको अभियोगमा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई प्रहरीले नियन्त्रणमा...

धनुषाको मुखियापट्टीमा तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियामा तस्करीको सामान नियन्त्रणमा लिनकालागि प्रहरीले गोली चलाएको छ । मुखियापट्टी मुसहरनिया वडा नम्बर ६...

मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा

जनकपुरधाम । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु भएको छ । ‘सार्वजनिक सेवा प्रवाहमा...