Home प्रदेश २

प्रदेश २

आज मधेस प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान

जनकपुर । मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने...

महाेत्तरीमा विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै

महाेत्तरी । कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म...

भाउजूमाथि पेट्रोल छर्केर आगो लगाई हत्या

राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूको पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन् । सत्ताइस वर्षीया राजकुमारी साहको...

श्रीपञ्चमीको अवसरमा मिथिलाञ्चलमा हलो र गोरुको पूजा

जलेश्वर । श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले...

मधेस प्रदेश सरकारद्वारा किसानलाई राहत दिने तयारी

जनकपुर । मधेस प्रदेश सरकारले बेमौसमी वर्षाबाट पीडित किसानलाई बल्ल राहत दिने तयारी गरेको छ । गत कात्तिकको अन्त्यतिर भएको वर्षाका कारण...

धनुष आकारको सहिद गेट निर्माणको काम अन्तिम चरणमा

जनकपुर । जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम...

किसानका समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद...

मधेस प्रदेशसभाबाट चार वर्षमा ४४ विद्येयक पारित

जनकपुर । प्रदेशसभा स्थापना भएको चार वर्षमा मधेश प्रदेशसभाले ४४ वटा विधेयक पारित गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार पारित भएका सबै...

रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु

धनुषा । धनुषामा आज हावाहुरीले रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवैला नगरपालिका–१२ का महेन्द्र सदाकी आठ...

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप

जनकपुर । मधेस प्रदेशका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका...