उद्योग वाणिज्य संघ सुखीपुरको अध्यक्षमा यादव नेतृत्वको प्यानल निर्वाचित
सिरहा । उद्योग वाणिज्य संघ सिरहा सुखीपुर शाखाको ५औँ कार्यकालका लागि भएको चुनावमा अध्यक्षमा सूर्यनारायण यादव नेतृत्वको प्यानल नै निर्वाचित भएको छ...
बाढीबाट गण्डक नहरमा रु आठ करोडको क्षति, तत्काल निमार्ण नगरे गहुँखेती सिँचाइमा समस्या हुने
जनकपुरधाम । गत असोज ११, १२ र १३ गते अविरल वर्षासँगैको बाढीले गण्डक सिँचाइ प्रणालीमा रु. आठ करोड बराबरको संरचनामा क्षति भएको...
दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै
महोत्तरी । दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ । अहिले यहाँका बस्तीका सर्वसाधारणा घरमा रङरोगन गर्ने काममा...
जनकपुरधामका पोखरीहरूमा छठपर्वको तयारी सुरु
महेन्द्रनगर । जनकपुरधामका गोरधोइ पोखरीहरूमा छठपर्वको तयारी थालिएको छ । पोखरीका सहरका रूपमा प्रसिद्ध जनकपुरधामका पोखरीमा छठपूजाका लागि यहाँका स्थानीय समिति, छठपूजा...
एक करोड ८६ लाखको सामानसहित दुई ट्रक नियन्त्रणमा
वीरगञ्ज। प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट रु एक करोड ८६...
चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ
रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ पक्राउ गरेको छ ।
भारत विहार...
वीरगञ्ज नाका हुँदै चारपाङ्गे सवारीसाधनको आयात ६० प्रतिशतले कमी
वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा...
राजविराज व्यापारिक महोत्सव हुँदै
बोदेबरसाइन (सप्तरी) । सप्तरी सदरमुकाम राजविराज–७ स्थित राज रङ्गशालामा सांस्कृतिक, समाजिक, आर्थिक, धार्मिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव हुने भएको छ ।...
नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय
लहान । सिरहाका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । बिहान झिसमिसेदेखि साँझ...
विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्दै लहान
सिरहा । लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि दुई लाख मूल्य बराबरका कृषि सामग्री...