छिन्नमस्ताको अध्यक्षमा २५ वर्षीय विद्यानन्द विजयी, उपाध्यक्षमा माओवादीकी यादव
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष,...
अर्जुनधारा नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित
सुरूङ्गा । अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ निर्वाचित भएका छन् । तामाङले संयुक्त गठबन्धनको...
जलेश्वरको प्रमुख र उपप्रमुखमा जसपा विजयी
जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ ।
मिथिला विहारी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी
धनुषा । धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नेकपा एमालेका अनिलकुमार यादवलाई...
महोत्तरीको गौशाला नगरपालिकामा जसपा विजयी
महाेत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ ।
आज सम्पन्न मतगणना परिणामअनुसार...
वीरगंंजमा सरावगी भन्दा राजेशमान ११ हजार मतले अगाडि
वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्...
सिम्रौनगढ नगरपालिकामा लोसपा विजयी
कलैया । सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार किशोरी साह कलवार निर्वाचित भएका छन् । उनले ११ हजार १३१ मत...
अफताव आलमका छोरा रौतहटको राजपुर नगरपालिकाको मेयरमा विजयी
रौतहट । रौतहटको राजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहम्मद राजिक आलम विजयी भएका छन् । उनी जसपाका मोहम्मद जैद आलमलाई २ हजार...
पर्साको जगरनाथपुर गाँउपालिकामा कांग्रेस विजयी
वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त...
मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
धनुषा । मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका...