जनकपुरधाममा छठका लागि पाँच करोड रुपैयाँ बराबरको केरा आयात
धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका...
कर्मचारी अभावले राजविराज भन्सारमा काम गर्न समस्या
कुनौली (सप्तरी) । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयमा दरबन्दी अनुसारका कार्मचारी नहुँदा कार्य सम्पादन गर्न समस्या भएको छ ।...
सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर मजदुरको मृत्यु
बरहथवा (सर्लाही) । सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर एक मजदुरको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् ।
मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै
महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा...
यमपञ्चकको चौथो दिन मिथिला क्षेत्रमा ‘गोधन’ मनाइँदै
महोत्तरी । मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रमा आज दीपावली (तिहार) पर्वको चौथो दिन ‘गोधन’ पर्व मनाइँदैछ । यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्ल...
बरहथवा बजारको किराना पसलमा आगलागी
मलङ्गवा । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना...
सद्भावको पर्व बन्दै छठ
महेन्द्रनगर (धनुषा) । छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ ।...
हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु
रौतहट । जङ्गली हात्तीको आक्रमणमा परी फतुवा-बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा...
सफा पानीमा छठ स्नान गर्न पाइने आश
महोत्तरी । बर्दिबास नगरक्षेत्रका बासिन्दाले यसपालिको छठमा सफा कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने आश सँगालेका छन् । बर्दिबास–१, २ र...
यातायात कार्यालयद्वारा दुई करोड १४ लाख राजस्व सङ्कलन
राजविराज । सप्तरीको राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड बढी राजस्व सङ्कलन गरेको छ ।