Home प्रदेश २

प्रदेश २

निर्वाचन खर्च विवरण नबुझाएका सप्तरीका एक हजार बढी उम्मेदवारले बुझाए स्पष्टीकरण

सप्तरी । निर्वाचन खर्च विवरण नबुझाएका यहाँका एक हजार तीन सय ६६ उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा स्पष्टीकरण बुझाएका छन् । कानुनले तोकेको...

सिरहा र सप्तरीमा सिञ्चित क्षेत्र बढ्दै

धनुषा । सिँचाइकै अभावमा गतवर्ष राम्ररी धानखेती गर्न नसकेर निराश बनेका सिरहाका किसान यसवर्ष खुशी छन् । आफ्ना अधिकांश जग्गामा रोपाइँ सम्पन्न...

मधेस प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा वृद्धि

जनकपुरधाम । मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गत २३ साउनको मन्त्रिपरिषद् निर्णयानुसार ५ भदौमा प्रदेश राजपत्रमा...

सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी...

निहारिकाका छोरा र आरोपीको डीएनए जाँच गराउन उच्च अदालतको आदेश

जनकपुरधाम । उच्च अदालत जनकपुरले निहारिकाका छोरा र आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षणका लागि आदेश दिएको छ । बुधबार...

मिटरब्याजीविरुद्ध सर्लाहीमा चार सय २७ वटा उजुरी

सर्लाही । मिटरब्याजी आरोपितविरुद्ध चार सय बढी पीडितले उजुरी दिएका छन् । सरकारले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा चार सय २७...

विपन्न बिरामीलाई सहज बन्दै नारायणी अस्पताल

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । सङ्घीय सरकारको स्वामित्वमा रहेको...

सप्तरीमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी

सप्तरी । । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक...

फेरि आउने भयो जनकपुरधाममा ‘भारत गौरव पर्यटक रेल’

धनुषा । ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ । असार ९ गते उक्त रेल...

बस्तीपुरवासीको गुनासो : नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाइएन

लहान । सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली...