Home प्रदेश २

प्रदेश २

स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न मधेश प्रदेश सरकारद्वारा मन्त्रीस्तरीय समिति गठन

जनकपुर । मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न मन्त्रीस्तरीय अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ । प्रदेश...

खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

सर्लाही । यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा...

निमित्तका भरमा वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय

वीरगञ्ज । मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको...

आगलागीबाट पाँच लाख बराबरको क्षति

वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित एक घरमा आज आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।

पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार

पर्सा । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार ३९७ पुगेको छ ।

वीरगञ्ज नाका हुँदै नेपाली वस्तुको निर्यातमा वृद्धि

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८÷७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो...

लक्ष्यको तुलनामा ९२ प्रतिशत बढी राजस्व सङ्कलन

महोत्तरी । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व...

मधेस प्रदेशमा जनमत पार्टीका कार्यकर्ताद्वारा सांसद र मेयरको गाडी तोडफाेड

जनकपुरधाम । सीके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्ताले मधेस प्रदेशका सांसद अशोक यादव सवार गाडी तोडफोड गरेका छन् । राष्ट्रिय सभा सदस्यको...

अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

पर्सा । पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ...

बर्दिबासका भूमिहीन भन्दछन्, ‘लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ’

महोत्तरी । वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ । नगर...