Home प्रदेश २

प्रदेश २

जङ्गली हात्तीको आतङ्कले चुरे काछवासी त्रसित

महोत्तरी । चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जंगली हात्तीको आतंक बढेको छ । गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा...

कमला नदीमा झोलुङ्गे पुल निर्माण गरिँदै

गाेलबजार । सिराहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्ने गरी कमला नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । एक...

कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गरिँदै

जनकपुरधाम । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ। कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको...

जिल्ला प्रशासन कार्यालय सिरहाले आर्केष्ट्रा गर्न लगायो रोक

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले नेपाली समाजको सामाजिक सांस्कृतिक चाडपर्वमा विकृतिको रूप लिँदै गरेको आर्केष्ट्रालगायत तडकभडक सिर्जना हुने कार्यक्रममा रोक लगाएको...

आत्मनिर्भर बन्दै थारू महिलाहरू

वीरगञ्ज (पोखरिया) । पर्साको जीराभवानीकी अन्तिमा चौधरीलाई आजभोलि एकक्षण पनि फुर्सद छैन । उनी बिहानै उठेर जङ्गल जान्छिन् र काँस लिएर आउछिन्...

मधेस विश्वविद्यालयको उद्घाटन

वीरगञ्ज । मधेस प्रदेशमा, मधेस विश्वविद्यालयको आज वीरगञ्जमा औपचारिकरुपमा उद्घाटन गरिएको छ । आज वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रमबीच पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको...

जग्गा विवादले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण प्रभावित

धनुषा । जग्गासम्बन्धी विवादका कारण राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ । जग्गा विवादलाई...

कर्मचारीलाई दबाब तथा प्रभावमा नपरी काम गर्न आग्रह

जनकपुरधाम । मधेस प्रदेशका प्रमुखसचिव कृष्णबहादुर राउतले कर्मचारीलाई सेवामैत्री भावनाले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । निजामती सेवा...

महोत्तरीको बर्दिबास नगरपालिकामा हात्तीले पाँच घर भत्कायो

जलेश्वर । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा...

धानखेतमा दुई किशोरीको शव फेला

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७...