Home प्रदेश २

प्रदेश २

अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

धनुषा । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८...

मधेस प्रदेशसभाको बैठक चौथोपटक स्थगन

काठमाडाैँ । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित...

मधेस प्रदेशसभाको बैठक फेरि सारियो

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा...

पौडी खेल्नेक्रममा पोखरीमा एककाे डुबेर मृत्यु

महाेत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ । मृत्युहुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८...

पिकअपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

सप्तरी । सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिका–६ रतवालास्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

यस वर्षको महामुर्खको उपाधि डा. भोगेन्द्र झालाई

जनकपुरधाम । जनकपुरधाममा प्रसिद्ध महामुर्ख सम्मेलनबाट यस वर्षको महामुर्खको उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झालाई प्रदान...

एलपी ग्यासको प्रयोग न्यूनीकरण अभियान सुरु

जनकपुर । पछिल्लो समय खाना पकाउन एलपिजी ग्यासको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय चुलोलाई प्रोत्साहित गर्ने अभियान मधेस प्रदेशमा सुरु भएको छ...

रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा सेवा सञ्चालन अन्योलमा

जनकपुर । जयनगर–जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ ।

‘एमाले सधैँ मधेसको पक्षमा छ’ – उपाध्यक्ष पाेखरेल

धनुषा । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गरेका छन् । एमाले धनुषाको...

लोसपाका नेता पटेल एमाले प्रवेश

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले बहुदरमाई नगर कमिटीले आयोजना गरेको नगरस्तरीय...