Home प्रदेश २

प्रदेश २

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

धनुषा । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका ५ को भित्री सडक खण्डमा रोकिराखेको ना...

मलङ्गवास्थित एक घरमा आगलगी हुँदा रु १५ लाख बराबरको क्षति

मलङ्गवा । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।

जनकपुरधाम : मेयरमा २१ र उपमेयरमा १० जनाकाे उम्मेदवारी

जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्...

बिहेमा लुटाइएको चक्लेट टिप्न जाँदा एक बालिकाको मृत्यु

मलङ्गवा । बिहेमा लुटाइएको चक्कलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृत्यु भएको छ । सर्लाहीको बसबरिया...

वीरगंजको मेयरमा सत्ता गठबन्धनबाट सिंहको उम्मेदवारी

वीरगंज । वीरगंज महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले...

प्रदेशसभा सदस्यद्वय कुशवाहा र आजादद्वारा राजिनामा

जनकपुर । मधेस प्रदेशसभाका दुई प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन उहाँहरुले राजिनामा दिएका हुन् ।...

मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु

राजविराज । जन्ती जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर...

मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु

राजविराज । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

वीरंगजका मेयर सरावगीले दिए राजीनामा

वीरगंज । पदमा पुगेपछि कहिल्यै हट्दै नहटने नेपाली राजनीतिक चरित्रलाई प्रहार गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरागगीले पदबाट राजीनामा दिएका छन्...

जनकपुरधाम जसपालाई दिएपछि कांग्रेस नगर सभापतिद्वारा पार्टी परित्याग

जनकपुरधाम । नेपाली कांग्रेसको जनकपुरधाम नगर कार्यसमिति सभापति मनोज साहले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रवार पत्रकार सम्मेलन गरी साहले साधारण...