खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु
जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ...
छठका लागि महोत्तरीमा भारतबाट ५० लाखको केरा आयात
जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख बराबरका केरा भित्राएका छन् ।
आज...
भक्तिमय मिथिलाक्षेत्र, गुञ्जिँदै छठीका लोकभाका
महोत्तरी । मिथिलाक्षेत्र यतिबेला भक्तिमय भएको छ । सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने लोकआस्थाको महापर्व छठ सुरु भएसँगै यस क्षेत्र अहिले भक्तिमय...
छठको दोस्रो दिन आज ‘खरना’
महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन...
दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व सुरु
जलेश्वर । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ ।
सामा चकेवा पर्व...
स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण
राजविराज (सप्तरी) । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री पौडेलले...
वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने
वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ ।
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
महोत्तरी । यहाँका किसान उखु पेलेर सख्खर बनाउने काममा व्यस्त छन् । जिल्लाका चिनी उद्योगमा उखु क्रसिङको अत्तोपत्तो नभएपछि किसानले धमाधम उखु...
छठ पर्व सुरु, आज नहाय खाय
महेन्द्रनगर(धनुषा)। आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रूपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व सुरु भएको छ ।...
पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो
बरहथवा (सर्लाही) । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरमा पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।
गौशाला नगरपालिका–१० का अन्दाजी...