Home प्रदेश २

प्रदेश २

महोत्तरीकाे रामगोपालपुर नगरपालिकामा एमाले विजयी

महाेत्तरी । लामो व्यग्रता चिर्दै महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर...

सप्तकोशी नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख निर्वाचित

सप्तरी । सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ । निवर्तमान नगरप्रमुख उत्तमकुमार शर्मालाई पराजित गर्दै नगरप्रमुखमा कृष्णप्रसाद ढकाल विजयी भएको निर्वाचन...

विदेह नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

जनकपुर । धनुषाको विदेह नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् । नगरपालिको प्रमुखमा एमालेका बेचन...

धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : दुईमा कांग्रेस, एमाले र जसपा एक/एकमा...

धनुषा । धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये दुई वटा पालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ...

धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको जित

लहान । धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा दुई हजार...

उदयपुरका चार गाउँपालिकामा गठबन्धन विजयी

उदयपुर । उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन् । लिम्चुङबुङ, रौतामाई, उदयपुर...

जनकनन्दनीमा जसपाका यादव विजयी

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन्...

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता

वीरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२ मतसहित...

सप्तरीको डाक्नेश्वरी २ मा पुनःमतदान सुरु

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान सुरु भएको छ । मतदान अधिकृत विपिन यादवलाई मतदानका...

सप्तरीमा कांग्रेस र जसपा २-२ वडामा विजयी

सप्तरी । गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ । जिल्लामा नेपाली...