Home प्रदेश २

प्रदेश २

आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षति

बरहथवा (सर्लाही) । सर्लाहीको दुई स्थानमा लागेको आगोबाट दुई परिवारको विचल्ली भएको छ । आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

अत्यधिक गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित

धनुषा । अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा...

सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालय बाहिर

सर्लाही । राष्ट्रव्यापीरुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा ८ हजारभन्दा बढी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । 

धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट

सर्लाही । घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका–१ शिवनगरमा आज तीनवटा पसल जलेर पूर्ण रूपमा नष्ट भएको छ । 

नारायणी अस्पतालको आकस्मिक कक्षमा ज्वरोका बिरामी बढे

वीरगञ्ज । गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य...

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का...

धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

जनकपुर । धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८...

होटलमा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला

जनकपुर । जनकपुरको एक होटलमा आज दुई जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जनकपुरको रामानन्द चोकमा रहेको होटल...

बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति

बरहथवा । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।