आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गर्ने पक्राउ
जलेश्वर । आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका...
चुरेकाछमा जङ्गली हात्तीको त्रास
महोत्तरी । महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला...
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत
जनकपुरधाम । नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र अवैध कारोबार रोकथाम गर्न दुवै देशका सुरक्षा अधिकारीहरू मिलेर अगाडि...
बजार अनुगमनको विरोधमा हरिवनमा व्यापारीहरूको प्रदर्शन
सर्लाही । सर्लाहीको हरिवनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको अनुगमन टोलीले बजारको अनुगमन गरेको भन्दै स्थानीय व्यापारीले विरोध गरेका छन्...
माध्यमिकी परिक्रमा जलेश्वर पुग्याे, स्थानीयले गरे स्वागत
जलेश्वर । मिथिलाको महाकुम्भ मानिएको माध्यमिकी परिक्रमालाई आज बिहान महोत्तरीको जलेश्वरमा स्वागत गरिएको छ। सोमबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी...
सर्लाहीका किसानलाई रासायनिक मल वितरण
सर्लाही । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ ।
स्थानीय तहका...
कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा
वीरगन्ज । कानुन व्यवसायी महिलाको ३०औँ राष्ट्रिय सम्मेलन आजदेखि पर्साको वीरगन्जमा सुरु हुँदैछ । त्यस अवसरमा आज बिहान यहाँ प्रभातफेरी गरिएको छ...
माध्यमिकी परिक्रमा आज महोत्तरीमा
महोत्तरी । विश्वकै सबैभन्दा ठूलो पदयात्रा तथा मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमा आज बिहान महोत्तरीमा आईपुगेको छ ।
लालबन्दीबाट एक अर्बको तरकारी निकासी
सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ...
‘कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन’
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा...