नदी क्षेत्र खुम्चँदै, आवास क्षेत्र बढ्दै
महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा नदी, खोलाखोल्सी र सिमसारक्षेत्र खुम्चने र आवासक्षेत्र बढ्दो क्रममा देखिएको छ ।
वीरगञ्ज महानगरले अधीनमा ल्यायो अतिक्रमित जग्गा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अतिक्रमित पाँच विघाभन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगरको वडा नं १७ र १९ को सीमामा रहेको...
जनकपुरधाम नगरको सरसफाइका लागि विभिन्न निर्णय
जनकपुरधाम । जनकपुरधाम नगरको सरसफाइका लागि विभिन्न निर्णय गरिएको छ । आज जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित सर्वपक्षीय भेलाले जनकपुरधामको सरसफाइका लागि टास्क...
फागुनमै सुक्न लागे खानेपानीका मुहान
महोत्तरी । यस वर्ष फागुन नसकिँदै खानेपानीका मुहान थालेका छन् । सामान्यतया वैशाख÷जेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै...
विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’
सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ ।
विद्युत् चोरीका...
लिलामी प्रक्रिया लम्बिँदा करोडौँ मूल्यका काठ सड्दै
महोत्तरी । महोत्तरीको वनक्षेत्रमा विभिन्न समयमा कटान गरिएका रुखका काठ समयमै लिलामी प्रक्रियामा जान नसक्दा बहुमूल्य काठ सड्ने र धोद्रिने थालेका छन्...
तराई मधेसका जिल्लामा आज होली मनाइँदै
वीरगञ्ज । पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन...
आँप र लिचीका बोटमा झपक्क मञ्जर
महोत्तरी । यसपाली फलफुलखेती गर्ने किसानको मुहारमा खुसी छाएको छ । आँप, लिचीलगायतका फलका बोटमा झपक्क मञ्जर लागेपछि उनीहरु रमाएका हुन् ।...
‘महामुर्ख’ को उपाधि जनकपुरधामका मेयर साहलाई
जनकपुरधाम । महामूर्ख, २०७९ सालको उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ । जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष होलीको...
सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन
सर्लाही । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको...