मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालयमा थुप्रै उजुरी
धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ ।
उजुरीका लागि सुरुमा...
वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा पर्ने स्थानीय तहले करको दरमा एकरुपता ल्याउने
वीरगन्ज । वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा पर्ने तीनैवटा स्थानीय तहले अगामी आर्थिक वर्ष २०८०÷८१ देखि करको दरमा एकरुपता ल्याउन गृहकार्य थालेका छन्...
अत्यधिक गर्मी बढेपछि सप्तरीका दुई स्थानिय तहमा पाँच दिन विद्यालय बन्द
राजविराज । सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन...
अत्यधिक गर्मीले जनजीवन प्रभावित
धनुषा । धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे...
पर्सामा गर्मी बढेपछि बिरामी पनि बढे
पर्सा । लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न...
कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा
विराटनगर । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएको छ । जसपाले बुधबार स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट फिर्ता...
मधेस प्रदेशसभा : आगामी बजेट जनपक्षीय बनाउनुपर्नेमा जोड
काठमाडाैं । मधेस प्रदेशसभा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट जनपक्षीय बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको आजको बैठकको विशेष समयमा बोल्ने...
कर्मचारीलाई पेस्तोल देखाएर महोत्तरीमा एनएमबी बैंकको ३५ लाख लुटपाट
महोत्तरी । महोत्तरीमा अज्ञात समूहले बैंकमा लुटपाट गरेको छ । मंगलबार महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ...
‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले
जलेश्वर । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ ।
नवराजपुरमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै
गोलबजार । सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र रु तीन हजार...