सिरहामा खानेपानीका कार्यालयका सुरक्षा गार्डको धारीलो हतियार प्रहार गरी हत्या
सिरहा। सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका छन् ।
वीरगञ्ज महानगरपालिकाद्वारा आधा दर्जन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ ।
पटक पटक तार...
पर्यटन र कृषिमा महोत्तरीका स्थानीय तहको जोड
महोत्तरी । आर्थिक विकास र समृद्धिका लागि महोत्तरीका स्थानीय तहले कृषि तथा पर्यटन प्रवर्द्धनमा जोड दिएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१...
‘किसानका आँखा आकाशतिर’
जलेश्वर । रामआश्रे मण्डलका आँखा यतिबेला आकाशतिरै तेर्सिएका छन्, कतै कालो बादलका धर्सा देखे भने आज पानी पर्ला कि भन्ने आशामा हौसिन्छन्...
कमला किनारमा बाढी पर्खिरहेका माझी
जनकपुरधाम । केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । असारसँगै सुरु भएको वर्षाले कमला नदीमा ...
वन विकास परियोजनाका कर्माचारी १० महिनादेखि तलबविहीन
सर्लाही । सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्माचारीले विगत १० महिनादेखि तलब पाएका छैनन् ।
वन पैदावार...
अनि जन्मियो जनकपुरमा साहको ‘मिथिला थाली’
जनकपुरधाम । करिब पाँच महिनाअघि ‘मास्टर सेफ’ उपमाले परिचित सन्तोष साह बेलायती साथीलाई लिएर जनकपुरधाम आएका थिए। आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती...
नागरिकताका लागि सङ्घर्ष गर्दै दलित समुदाय
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिराका जीवछ सदा ७२ वर्ष पूरा भएका छन् । उनी हालसम्म पनि नागरिकता विहिन रहेका छन्...
वीरगञ्ज भन्सार कार्यालयमा प्रज्ञापनपत्रको प्रयोग घट्दो
पर्सा । वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा...
मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी
वीरगञ्ज । मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश...