Home प्रदेश २

प्रदेश २

पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फर्छ्यौट

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फर्छ्यौट गरेको छ ।

धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर

सिरहा । सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन गरे÷गराएको अरोपमा धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध...

बिहीबारदेखि जनकपुरमा कांग्रेसको मधेस प्रदेश सम्मेलन

जनकपुर । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन बिहीबारदेखि जनकपुरधाममा हुँदैछ । सम्मेलन तयारीका सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका...

उखु किसानले अनुदानबापतको २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ ।

वीरगञ्ज महानगरपालिकाले हटायो स्वयम्सेवक शिक्षक

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुनेगरी स्वयम्सेवक शिक्षकलाई सेवाबाट हटाएको छ । महानगरपालिकाका...

बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ जना घाइते

बारा । बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

सर्लाही । चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु...

रामजानकी विवाहकै दिन जोडी बाँधिने बढ्दै

महोत्तरी । यसपालिको विवाहपञ्चमीकै दिन २१ नयाँ जोडीले विवाह गरेर नयाँ जीवन सुरु गरेका छन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा विवाहपञ्चमीका दिन...

नौ हजार गाँजाको बोट नष्ट

वीरगञ्ज (पर्सा) । लागुऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा...

स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

वीरगञ्ज । हिमालयन डिस्टिलरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा...