Home प्रदेश १

प्रदेश १

खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा...

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय...

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

खाेटाङ । लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ...

खोटाङमा भूकम्पबाट एक घर भत्कियो, ४७ घर चर्किए

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ म्याग्नीच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ भने, ४६ घरमा...

सेनाद्वारा विद्यालय भवन निर्माण

झापा । नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ ।

हरियाली फर्काउन पोखरी, बिरुवा र नगदेबाली

पाँचथर । सुक्खा ग्रस्त क्षेत्रका रूपमा परिचित पाँचथरको कुम्मायक गाउँपालिकामा हरियाली फर्काउन बोटबिरुवा रोपण तथा नगदेबाली विस्तार कार्यलाई अघि बढाइएको छ ।...

भूकम्पबाट भोजपुरमा एउटा घर भत्कियो

भाेजपुर । भूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ । खोटाङ केन्द्र विन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको...

झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

झापा । झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ । यही साउन ४...

३१ हजार बढीले लिए नागरिकताको प्रमाणपत्र

झापा । जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ ।...

आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टीमा लय मिलाएर चल्नुपर्छ, विरासत फर्काउन गाह्रो छैन : अध्यक्ष...

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न झापाका पार्टी कार्यकर्ताहरुलाई आग्रह...

युवापुस्ताले आफ्नो भाषा, संस्कृति र वेशभूषाको जगेर्ना गर्नुपर्छ : मुख्यमन्त्री राई

माेरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफ्नो भाषा, संस्कृति र वेशभूषाको जगेर्ना गर्नुपर्ने बताएका छन् । सष्ट्रा नेपालद्वारा...