Home प्रदेश १

प्रदेश १

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा आज एकै दिनमा डेढ...

सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव

धरान । सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ । धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका...

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

लुक्ला (सोलुखुम्वु) । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एअरपोट) मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन्। बाक्लो...

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको छ ।

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खसेको अनुमान

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण...

इलाम-२ उपनिर्वाचनमा महिला सहभागिता उत्साहजनक

फिक्कल । इलामको माङसेबुङ गाउँपालिका-२ हुलाककी ७९ वर्षीया ज्येष्ठ नागरिक महिला गङ्गादेवी राई बिहानै लठ्ठी टेक्दै नजिकै रहेको जनताकल्याण आधारभूत विद्यालयस्थित मतदान...

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३०...

इलामका सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान जारी, अहिलेसम्म २३ हजारभन्दा बढी मत खस्यो

काठमाडौं । इलाम–२ का प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । उपनिर्वाचनअन्तर्गत भइरहेको उक्त मतदानमा अहिलेसम्म...

इलाम–२ का प्रमुख उम्मेदवारले गरे मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी...

क्षयरोग मुक्त नेपाल अभियान : खोटाङमा ६० जना क्षयरोगी

खोटाङ । दश स्थानीय तह रहेको खोटाङमा ६० जना क्षयरोगको सङ्क्रमण भएको व्यक्ति भेटिएका छन् । स्वास्थ्य कार्यालय...