गैंडाकोटमा बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध
१७ असार। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को...
तनहुँमा पहिरोमा परी दुईको मृत्यु, तीन घाइते
१७ असार। बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको...
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि...
कालीगण्डकी डाइभर्सन प्रदेशकाे भावना विपरीत: नरोकिए सङ्घर्षमा उत्रिने चेतावनी
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने...
पोखरा महानगरका सेवा आजदेखि सञ्चालनमा
कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका...
गाईले नब्याउँदै दूध दिन थालेपछि…
पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग छन् । विसं २०७७ माघ २...
बाढीले विद्यालय बगाएपछि विद्यार्थी अन्यौलमा
अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौलमा परेका छन् । जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये...
नवलपरासीकाे बौदीकाली गाउँपालिकामा एकल पुरुषलाई भत्ता
नवलपरासीको बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४०...
गोरखा नगरपालिकाद्वारा बजेट एवं नीति तथा कार्यक्रम सार्वजनिक: रु १ अर्ब ५ करोडको बजेट...
गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट एवं नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले आगामी...
अन्नपूर्ण गाउँपालिकाको बजेट ७५ करोड़ २५ लाखः कृषि, पर्यटन तथा पूर्वाधारमा जोड
कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन तथा पूर्वाधारमा जोड दिदै ७५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष...