Home गण्डकी

गण्डकी

प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पताल बनाइने

कावासोती । पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले...

मुहार फेरेको रायाडाँडाको महाविद्याजन

गलकोट । विसं २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको...

‘गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक हुनुपर्दछ’-माधव नेपाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य...

त्रिचालीस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान

तनहुँ । व्यास नगरपालिकाले अतिविपन्न, अभिभावकविहीनलगायतका त्रिचालिस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान गर्दै आएको छ । व्यास–७ शेषमटार नरङ्गामा ‘व्यास नगर समता’ विद्यालय स्थापना गरी यही भदौदेखि पठनपाठन सञ्चालनमा ल्याएको हो...

गण्डकीमा प्राविधिक शिक्षालयको पूर्वाधारका लागि कोइकाले सहयोग गर्ने

कास्की । कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका) ले गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधारका लागि सहयोग गर्ने भएको छ । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग कोइका...

नेकपा एस बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस

गलकाेट । अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएकोे छ । क्षेत्र नम्बर १बाट प्रतिनिधिसभा...

रित्तिएको गाउँका भरिएका मन

कुश्मा । पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम...

कांग्रेसद्वारा तनहुँ–२ मा सहमतिमा उम्मेदवार सिफारिस

तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सहमतिमा उम्मेदवार सिफारिस गरेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र गरिँदै

बागलुङ । चालु आर्थिक वर्ष २०७९÷८० मा कालोपत्र सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको...

बजार झर्दै मुस्ताङी स्याउ

गण्डकी । पोखराको बजारमा मुस्ताङी स्याउ बेग्लै पहिचानजस्तै बनेको छ । बजारमा आएसँगै मुस्ताङको स्याउ अधिकांशको रोजाइमा पर्दछ । मुस्ताङी स्याउको मुख्य...