‘पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पुर्याउन जरुरी’
गण्डकी । फेवातालको किनार ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसरभित्र लस्करै कला सजाएर राखिएका छन् । पोखराको पर्यटनको मुख्य याम सुरु भइसकेका कारण...
बैंकको व्याजले व्यवसाय धान्न समस्या
पाेखरा । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् ।
आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन
ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पु¥याउन भ्याइनभ्याइ हुन्थ्यो । उनले माटो...
मन्त्री थापाको निजी लगानीमा कुरेचौरका बासिन्दालाई खानेपानीको सुविधा
गण्डकी । पोखरा महानगरपालिका–१६ हर्पाकस्थित कुरेचौरका बासिन्दालाई खानेपानीको सुविधा पुगेको छ । नाङले छहरो खानेपानी योजनाअन्तर्गतको जीर्ण पानी संकलन ट्याङ्की मर्मत गरेसँगै स्थानीयलाई खानेपानीको सुविधा पुगेको हो ।
बाख्रापालनबाट मनग्य आम्दानी गर्दै पौडेल
वालिङ । स्याङ्जाको वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
विसं २०५९ मा पौडेलले...
नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ ।
पर्यटकीय गन्तव्यस्थल बन्दै ‘ऐनापहरा झरना’
दमौली । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा एउटा मनमोहक झरना छ । हरियाली जङ्गल । खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने...
पहाडी क्षेत्रको प्रवेशद्वारः दलदले–कुमसोत सडक दुई लेनमा विस्तार गरिँदै
नवलपुर । नवलपुरको पहाडी क्षेत्र प्रवेशद्वारका रूपमा मानिने दलदले–मुण्ड–कुमसोत सडक दुई लेनमा विस्तार हुने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गाउँपालिकालाई...
तनहुँमा आन्तरिक द्रुत डाँक सेवा सञ्चालन गरिँदै
तनहुँ । जिल्ला हुलाक कार्यालय तनहुँमा आवश्यक तयारीका साथ आन्तरिक द्रुत डाँक (इएमएस) सेवा सञ्चालन गरिने भएको छ । हुलाकमा प्राप्त भएको...
अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै
लमजुङ । यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही...