Home गण्डकी

गण्डकी

बागलुङमा विद्युतीय राहदानी वितरण सुरु

बागलुङ। बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ । जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो । आइतबार...

बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख...

मुस्ताङको थासाङमा हिमपहिरोमा परेर १५ चौरी मरे

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ...

गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

तनहुँ हाइड्रोले १०४ मेगावाटको तल्लो सेती आयोजना निर्माण गर्ने

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि...

करेन्ट लागेर वडासदस्यको मृत्यु

तनहुँ । तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको...

बिग्रिएको ट्रान्सफर्मर मर्मत नहुँदा सबस्टेशन बन्द

म्याग्दी । बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ । विद्युत्को भार थेग्न नसकेपछि...

गठबन्धन लामो समयसम्म टिक्दैन : उपमहासचिव गुरुङ

गण्डकी । नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताएका छन् ।

पर्वतमा प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

पर्वत । पछिल्लो समय यहाँका विकट गाउँमा टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा चार भञ्याङ सेवा केन्द्रले...

पोखरामा भेटियो बर्डफ्लु, एकैदिन २०० पक्षी नष्ट

पाेखरा । पोखरामा बर्डफ्लू रोग भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो ।...