Home गण्डकी

गण्डकी

निरन्तरको वर्षाले पर्वतमा धान उत्पादन घट्ने अनुमान 

पर्वत । बेमौसमको लगातारको वर्षाका कारण पर्वतमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । वार्षिक झन्डै २७ हजार मेट्रिक टन धान...

नवलपुरमा ग्यास बुलेट दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक घाइते भएका...

बलेवामा धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा

बलेवा । बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै...

विपन्नको उपचारका लागि प्रवासीको रु ४० लाख सहयोग

म्याग्दी । हङकङमा रहेका म्याग्देलीले विपन्नको उपचारमा सघाउन ४० लाख रुपैयाँ सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ...

अत्यधिक वर्षाले बागलुङका किसानलाई नोक्सानी

गलकाेट । अत्यधिक वर्षाले बागलुङका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति...

महिला ह्याण्डबलमा गण्डकीको लगातार दोस्रो जित

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलको दोस्रो खेलमा घरेलु गण्डकीले लगातार दोस्रो जित हासिल गरेको छ ।

पाँच दिनदेखि बेपत्ता पथप्रर्दशकको शव फेला

गोरखा ।  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथप्रर्दशकको शव भेटिएको छ । सोलुखुम्बु जिल्ला...

राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ र सुदुर पश्चिम विजयी

कास्की । गण्डकी प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आज सम्पन्न दुई खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र सुदुर...

फेवाताल सफाइ अभियान : दुई हजार टन बढी जलकुम्भी निकालियो

पोखरा । पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा आज दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको...

अल्पसङ्ख्यक र विपन्नको स्वास्थ्य बीमा गराउँदै तनहुँका स्थानीय तह

दमौली । तनहुँका स्थानीय तहले अल्पसङ्ख्यक र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएका छन् । जिल्लाका विभिन्न पालिकाले चालु आर्थिक वर्षमा त्यस्ता...