Home गण्डकी

गण्डकी

मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान

म्याग्दी । पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि

गण्डकी। पोखरा महानगरपालिका-२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुुने भएको...

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत...

सहरका शैक्षिक संस्थाभन्दा कम छैन, शान्ति मावि

ढोरपाटन । बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र...

कुश्मा-बलेवा यान्त्रिक पुल आजदेखि बन्द गरिने

पर्वत । पर्वतको कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिन बन्द हुने भएको छ ।

गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची...

दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

म्याग्दी । पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत्...

लेखनाथमा हुन छोड्यो अनदीधान खेती

लेखनाथ ।  केही वर्ष पहिला हरेक किसानको खेतमा हुने अनदीधान अहिले रोप्न छाडिएको छ । अरू धानभन्दा झन्डै आधा कम फल्ने भएकाले...

जसले एक सय दुई पटक रक्तदान गरे

तनहुँ । दमौली निवासी खेमराज अधिकारीले एक सय दुई पटक रक्तदान गरेका छन् । पतञ्जलि योग समिति तनहुँले आज आयोजना गरेको कार्यक्रममा...

काष्ठ कला उद्योगबाट जीवन धान्दै कपाली दम्पती

कास्की । नेपाली मौलिक घरको झ्याल–ढोका, तोरण र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि सुरु भएको हो । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महत्वपूर्ण...