Home गण्डकी

गण्डकी

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

म्याग्दी। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ। यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि...

एउटै नदीमा पाँच जलविद्युत् आयोजना

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।...

मह बेचेर वार्षिक १२ लाख रुपैयाँ भन्दा बढी आम्दानी

ढोरपाटन (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन् । मौरीपालनबाट...

‘बा’ मौरिस हर्जोग हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस

म्याग्दी । सन् १९५० जुन ३ नेपालमात्रै होइन, विश्वका ८ हजार मिटर अग्ला हिमाल आरोहणका लागि एउटा ‘प्याराडाइम सिफ्ट’को क्षण थियो ।...

सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै

ढोरपाटन (बागलुङ) । बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास (होम–स्टे)मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिका वडा नं...

बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ

गलकोट (बागलुङ) । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि...

दमौलीमा डेङ्गी नियन्त्रण गर्न घरदैलो अभियान

दमौली । डेङ्गी सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि चेतना जगाउन सदरमुकाम दमौलीमा आजदेखि घरदैलो अभियान सुरु गरिएको छ । चिसो मौसम बढ्दै...

स्वदेशी फूल प्रयोग गर्न आग्रह

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रूपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेका छन् ।...

दमौली बजारमा सडक विस्तारले गति लिँदै

तनहुँ । निर्माणाधीन मुग्लिङ पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि...

ढोरपाटन र मुस्ताङका पर्यटकले बागलुङका होटल भरिभराउ

गलकोट (बागलुङ) । चाडपर्वको छेकोमा पर्यटकीयस्थलको भ्रमण गर्ने चलन बढ्दै आएको छ । त्यसैमाथि दसैँ र तिहारको बीचमा ढोरपाटन र मुस्ताङ नजाने...