Home गण्डकी

गण्डकी

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत । यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन। गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

तनहुँ । व्यास नगरपालिकाको कार्यालयले राज्यबाट तलबभत्ता खाने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु

ढोरपाटन (बागलुङ) । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ । विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि

गण्डकी। पोखरा महानगरपालिका-२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुुने भएको...

आगोले पाइप जलेपछि खानेपानीको समस्या

वालिङ (स्याङ्जा) । वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या भएको छ। स्याङ्जाको वालिङ नगरपालिका ५ पाँडेथोक र वडा नं ६...

गोरखा भूकम्पको नौ वर्ष: पीडित अझै अस्थायी टहरामा

गोरखा। गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज नौ वर्ष भएको छ। विसं २०७२ साल वैशाख १२ गते विहान ११...

एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिर एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वनमा पोखरी

म्याग्दी । म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएका छन् । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका...

तनहुँमा खुला व्यायमशाला निर्माण कार्य सुरु

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका-३ देउराली नगरस्थित सेतीमादी सामुदायिक वन परिसर क्षेत्रमा खुला व्यायमशाला निर्माण सुरु गरिएको छ ।