Home खेलकुद

खेलकुद

ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि

शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको...

टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

१६ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई...

टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

१५ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । केहीबेर...

टोकियो ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

१३ साउन । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकि छन् ।...

टोकियो ओलम्पिक : आयोजक जापान १० स्वर्णसहित शीर्ष स्थानमा

१२ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र...

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा ईपीएल क्रिकेट खेल्ने

११ साउन । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९...

टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

११ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म...

साफ च्याम्पियनशिप आयोजना गर्न नेपाललाई प्रस्ताव

दक्षिण एशियाली फुटबल महासङ्घले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई साफ च्याम्पियनशिप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ । नेपालमा आगामी अक्टोबरमा...

ओलम्पिकमा ५७ वर्ष : सहभागितामा सीमित

१० साउन । खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा...

फुटबलका प्रमुख प्रशिक्षक अलमुतैरीद्वारा राजिनामाको घोषणा

१० साउन । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजिनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफू राजिनामा गर्न...