Home खेलकुद

खेलकुद

महिला साफ च्याम्पियनसिप : बङ्गलादेशद्वारा पाकिस्तान पराजित 

काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले...

महिला साफ च्याम्पियनसिपमा भुटानको ऐतिहासिक जीत

काठमाडाैँ । भुटानले श्रीलङ्कालाई पराजित गर्दै महिला साफ च्याम्पिपयनसिपमा ऐतिहासिक सफलता हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह...

भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडाैँ । श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

अष्ट्रेलियाका चर्चित पूर्वबलर ब्रेटली नेपाल टी–२० मा मेन्टर नियुक्त

काठमाडौँ । अष्ट्रेलियाका चर्चित पूर्वबलर ब्रेट ली लाई नेपाल टी–२० लिगको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना...

म निर्दोष छु, आरोपको सामना गर्न नेपाल फर्किदैछुः सन्दीप लामिछाने

काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । सन्दीपले शुक्रबार बिहान...

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हाे...

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता एनआरएन विजयी

काठमाडाैँ । नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत राजधानीमा आजदेखि सुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएको छ...

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेविरुद्ध एक...

नेपाल भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौँ । नेपाल भलिबल संघ (एनभीए)को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्। बिहीबार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज...

क्यानसँग कानुनी उपचारका लागि सहयोग गर्न सन्दीपको आग्रह

काठमाडौँ । नाबालिकालाई जबरजस्तीकरणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ(क्यान)को सम्पर्कमा आएका छन् ।