वरिष्ठ प्रगतिवादी साहित्यकार भट्टकाे निधन
१४ भदाै । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोगबाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास...
पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार
१२ भदाै । साहित्य सन्ध्याले नियमित मासिक ४१९औँ शृङ्खलाका अवसरमा विभिन्न पाँच स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । भर्चुअलरुपमा आयोजित...
मोति जयन्तीको अवसरमा दुई दिने कविता लेखन तथा वाचन आयोजना
https://youtu.be/sjL6nRLmdU8
मालिका केशरीको दुङाल सार्वजनिक
https://youtu.be/zMKMAUINirU
दमकका तीन साहित्यकारलाई ‘भारतीय साहित्य अवार्ड’
२ भदाै । दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका...
अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार
३० साउन । विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ । नेपाल...
‘घुम्ने मेचमाथि अन्धो मान्छे’ – भूपी शेरचन
दिनभरिसुकेको बाँसझैँआफ्नो खोक्रोपनमाथिउँघेर,पछुताएर,दिनभरिरोगी मलेवाझैँआफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,घाउहरु कोट्ट्याएर,दिनभरिसल्लाघारीझैँ एकलासमाअव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,दिनभरिपाते च्याउझैँधरती र आकाशको विशालतादेखि टाढाएउटा सानो ठाउँमा आफ्नो...
दुई बालकृति लोकार्पित
१५ साउन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आज भर्चुअल माध्यमबाट दुई बालकृति विमोचन गरेका छन् । उनले बाल...
गन्धर्व सङ्ग्रहालय र सांस्कृतिक केन्द्र निर्माण
७ साउन। वाग्मती प्रदेश सरकारले चितवनको माडीमा एकीकृत नमूना बस्ती र गन्धर्व सङ्ग्राहालय तथा सांस्कृतिक केन्द्र निर्माण गरेको छ । माडी नगरपालिका–८...
‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा, छ जनालाई सम्मान गरिने
७ साउन । संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ ।...