Home कला साहित्य

कला साहित्य

कविता- ‘भिखारी’

-लक्ष्मी प्रसाद देवकाेटा हेर भिखारी अडि अडि आयोकरुण दृष्टिले नजर उठायो ।गाढा दुखको मौन प्रकाश ।झिना आशा-तार बजायोघाम उज्यालो...

सुदूरपश्चिम सरकारद्वारा तीन स्रष्टा सम्मानित

२९ असार । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भानुजयन्तीका अवसरमा आज विभिन्न विधामा क्रियाशिल तीन श्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।...

भानुजयन्तीका अवसरमा स्रष्टा सम्मान

२९ असार । चितवन साहित्य परिषद् (चिसाप) ले २०८ औँ भानुजयन्तीका अवसरमा साहित्यकार तथा कलाकारलाई सम्मान गरेको छ । परिषद्द्वारा आज...

भानुभक्त आचार्य- ‘घाँसी’

भर् जन्म घाँस तिर मन् दिई धन कमायोनाम क्यै रहोस् पछि भनेर कुवा खनायोघाँसी दरिद्र घरको तर बुद्धि कस्तोम भानुभक्त धनी भैकन...

भानुभक्त आचार्य – ‘वधु शिक्षा’

प्रस्तावनाएक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति ।तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ।।सून्याँ दन्तबझान आज...

आज २०८ औँ भानु जयन्ती मनाइँदै

२९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी...

भूपी शेरचन – ‘मेरो चोक’

साँघुरो गल्लीमा मेरो चोक छयहाँ के छैन? सबथोक छअसङ्ख्य रोग छ,केवल हर्ष छैन,यहा त्यसमाथि रोक छसाँघुरो गल्लीमा मेरो चोक छयहाँ के छैन?...

माधबप्रसाद घिमिरे – ‘फूलको थुँगा’

फूलको थुँगा बहेर गयो गंगाको पानीमाकहिले भेट होला है राजै यो जिन्दगानीमा झरीको पछि झुल्केको घाममा निर चढ्यो पहाडकोभर्खर...

कविता-‘ नैतिक दृष्टान्त’

-लेखनाथ पौड्याल बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत ।छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।

कथा- ‘लाहुरी भैंसी’

–रमेश विकल लुखुर्‍या’ घराँ त निकै रमझम देखिन्छ नि ? ‘आँगनाँ’ पनि निकै मान्छे झ्याम्मिएका छन् । द्वारेबाले...