गुन्जिन छाडे ‘यानीमाया’ भाका
ढोरपाटन । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’। एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले...
‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु
काठमाडाैँ । राजधानीमा आजबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु भएको छ । ११ औँ संस्करणमा अन्तर्राष्ट्रिय रुपमा नेपालमा पहिलो पटक...
तीन स्रष्टालाई भारती खरेल स्मृति पुरस्कार
काठमाडौँ । भारती खरेल स्मृति पुरस्कार तीन स्रष्टा र समाजसेवीलाई प्रदान गरिने भएको छ । भारती खरेल प्रतिष्ठानले विगत तीन वर्षदेखि रोकिएको...
‘व्यथित काव्य सम्मान’ घोषणा
काठमाडौँ । साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको अवसर पारेर राधेश्याम लेकालीको अध्यक्षतामा संघको हालै बसेको कार्यसमितिले कविहरु उदय निरौला (२०७४), श्रवण मुकारुङ...
पद्मश्री साहित्य पुरस्कार ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान
काठमाडाैँ । यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज...
फ्रान्सेली लेखिका एनी एनोक्सलाई साहित्यतर्फको नोबेल पुरस्कार
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ । नोबेल छनोट समितिका अनुसार यस वर्षको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई दिइने...
यसरी मनाउँदैछन् साहित्यकारले दसैँ
काठमाडौँ । अहिले हिन्दूहरुको महान् पर्व विजयादशमीको रमाइलो मौसम सुरु भएको छ । मुख्यतः घटस्थापनाको दिनदेखि सुरु हुने विजयादशमीको रौनकले अझ फूलपातीदेखि...
‘पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पुर्याउन जरुरी’
गण्डकी । फेवातालको किनार ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसरभित्र लस्करै कला सजाएर राखिएका छन् । पोखराको पर्यटनको मुख्य याम सुरु भइसकेका कारण...
दुईदिने वार्षिक कलिङ्गा साहित्यिक महोत्सव आयोजना हुँदै
काठमाडाैँ । वार्षिक कलिङ्गा साहित्यिक महोत्सव काठमाडौँमा आयोजना हुने भएको छ । दुईदिने साहित्यिक महोत्सव यही असोज २९ र ३० गते हुनेछ...
राष्ट्रियगानका रचनाकार माइलालाई ‘डा एपिजे अब्दुल कलाम सम्मान’ दिइने
काठमाडौँ । भारतको डा एपिजे अब्दुल कलाम फाउन्डेशनले नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) लाई उनले कविता र साहित्यमा उत्कृष्ट दिएको...