कालीकोटमा ‘लम्पी स्किन’को सङ्क्रमण
मान्म । कालीकोटमा तीन हजार पाँच सय बढी पशुचौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो ।
ताँजकोटका गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा प्रदान
सिमकोट । हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।
गर्भमा रहेको शिशु...
हुम्लाको सर्केगार्डमा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया
काठमाडौं । हुम्लाको सर्केगार्डमा ९० जनाले मोतियाविन्दुको निःशल्क शल्यक्रियाबाट आँखाको ज्योति पाएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्केगार्ड गाउँपालिकामा...
कर्णालीमा आयुर्वेद प्रयोगशाला सञ्चालन गरिँदै
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ ।
प्रदेश आयुर्वेद अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन...
‘मेरो असल साथी डोको र म एक डोको व्यापारी’
सुर्खेत । चाउरी परेका अनुहारसँगै सात दशक पूरा गरेकी बिरमा ढकालका दिन वीरेन्द्रनगरका गल्लीगल्लीमा फलफूल तथा तरकारी बिक्री गर्दैमा बित्छ ।
राहत सामग्री भण्डारण व्यवस्था मिलाउन आन्तरिक मन्त्रीको निर्देशन
कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन र राहत सामग्री भण्डारणको व्यवस्था मिलाउन सम्बद्ध निकायहरूलाई निर्देशन...
बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगकाे कारबाही
कर्णाली । कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ । आयोगका...
विपद् प्रतिकार्यको पूर्वतयारी गर्दै कर्णाली सरकार
कर्णाली । विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न कर्णाली प्रदेश सरकार विपद् प्रतिकार्यको पूर्वतयारी गर्न थालेको छ । कर्णाली प्रदेशमा आइतवारदेखि...
कर्णाली नदीमा जीप खस्यो, चालक घाइते
सिमकाेट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ ।
हुम्ला...
कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर
सुर्खेत । सङ्घीयता कार्यान्वयन भएको पाँच वर्ष बितिसक्दा पनि कर्णाली प्रदेश सरकार सङ्घीय सरकारकै अनुदानको भर पर्नुपर्ने अवस्था छ । प्रदेशको आन्तरिक...