Home कर्णाली

कर्णाली

हुम्लामा यस वर्षकाे पहिलो हिमपात

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु...

महावै गाउँपालिकाको मुकाम जोड्ने सडक बन्दै

कालिकोट । कालिकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण हुने भएको छ । विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम...

वर्षा नहुँदा हुम्लाका किसान चिन्तित

सिमकोट । हिमाली जिल्ला हुम्लामा कात्तिक महिनाको पहिलो सातादेखि वर्षा नहुँदा किसान चिन्तित छन् ।  कात्तिक महिनाको अन्तिम र मङ्सिर महिनाको पहिलो...

हल्जी गाउँका भिक्षुको स्वास्थ्य परीक्षण

सिमकोट, (हुम्ला) । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ हिमालपारीको नामले परिचित लिमीको हल्जीमा १७ महिनादेखि तपस्यामा बस्दै आएका भिक्षु (आनी)को स्वास्थ्य परीक्षण गरिएको...

रारामा देखिए कालो चितुवा र लोखर्के

मुगु । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका...

मध्यपहाडी लोकमार्ग : जाजरकोट सडकखण्ड अझै पूरा भएन

काँक्रेविहार । पुष्पलाल राजमार्ग (मध्यपहाडी) अन्तर्गत जाजरकोट खण्ड अझै अधुरै रहेको छ । कुल ८५ किलोमिटर लामो जाजरकोट खण्ड निर्माण पूरा नहुँदा...

दोस्रो पञ्चवर्षीय योजनामा छलफल सुरु

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय योजना (२०८१–८२ देखि २०८५–८६)को अन्तिम मस्यौदामाथि छलफल सुरु गरेको छ । 

आठ लाख खर्चेर विद्यालयमा विज्ञान प्रयोगशाला

मान्म । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ मेहेलमुडीस्थित पञ्चदेव माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानसम्बन्धी प्रयोगात्मक परीक्षणका...

जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार

जुम्ला । जुम्ला  जिल्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा...

दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णाली प्रदेशमा हुने

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय राखेप बोर्ड बैठकले गरेको छ।