भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु
त्रिवेणी । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ५ रेक्टरस्केलको भूकम्पले मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्यायो...
भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम
जाजरकोट। जाजरकोट बारेकोट गाउँपालिका-१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको...
जुम्लामा ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु
जुम्ला । जुम्लामा ढुङ्गा खसेर एक महिलाको मृत्यु भएको छ । जङ्गलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर आज एक...
जाजरकोटमा पालमा बसेका थप एक भूकम्प पीडितको मृत्यु
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-९ को मोताई गाउँमा पालमा बसेका एक जना भूकम्पपीडितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षका रामसिलम...
जाजरकोटमा अस्थायी संरचनाबाट प्रशासन सेवा
जाजरकोट । बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पले एतिहासिक जाजरकोट दरबारमा पनि क्षति बनाएपछि यहाँ सञ्चालनमा...
जाजरकोटमा निमोनियाबाट एक महिने शिशुको निधन
जाजरकोट । जाजरकोटमा चिसोबाट एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर...
रुकुम पश्चिममा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
त्रिवेणी । रुकुम पश्चिममा आज छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली...
खरायो पालनमा युवाको आकर्षण बढ्दो
जुम्ला । यहाँका महिला पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब एक सय ८० घरधुरीका महिला...
रुकुम पश्चिममा जिप दुर्घटना : २२ जना घाइते, सातको अवस्था गम्भीर
रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । रुकुम पश्चिमको चौरजहारीबाट मुसीकोटतर्फ आउदै गरेको लु १...
भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी
जाजरकोट (नलगाड) । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् ।...